//

भाईरल झाँक्रीको गाडी मोटरसाईकल र स्कुटरलाई ठोकेर घरभित्र छिर्योः २ जना घाईते, झाँक्री फरार


 सामाजिक सञ्जालमा आफूलाई ‘बिरामीको साथी धर्म गुरु’ भनेर भाईरल भएका झाँक्री प्रकाश भुजेल गाडी दुर्घटना गरेर फरार भएका छन्। उनी सवार बा १९ च ३६९५ नम्बरको गाडी काठमाडौँको शंखरापुर नगरपालिका–९, इन्द्रायणीमा दुर्घटना भएको छ।


Previous Post Next Post