//

अनियन्त्रित मोटरसाईकल राजमार्गबाट उछिट्टियो, चालकको मृत्यु


 रौतहटमा मंगलबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका –४ स्थित पहिलो लच्कामा प्रदेश २–०२–००४ प ७०४९ नम्बरको मोटरसाइकल दुर्घट्ना भएको हो।


Previous Post Next Post