सिन्धुलीको मरिण गाउँपालिकामा कार र बोलेरो ठोक्किएर दुर्घटना हुँदा एक वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नम्बर ७ देउजोरका ७६ बर्षिया बुद्धलक्ष्मी श्रेष्ठ रहेका छन् ।
कार र बोलेरो ठोकिएर दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु
byNews Nepal
•