Home बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते byNews Nepal •November 26, 2024 काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । Facebook Twitter