अर्घाखाँचीमा बसले भैलो टोलीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, १८ घाइते


 अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।


Previous Post Next Post