एकै साता अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

अष्ट्रेलियाको मेलवर्न सहरमा एक साताको अवधिमा दुई नेपालीकाे मृत्यु भएको छ । एक युवाको सडक दुर्घटना र अर्कोको आगलागीमा परेर ज्यान गएको हो ।

मेलबर्नको सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका काठमाडौंका विशाल केसीको आगलागीबाट परी मृत्यु भएको छ । उनी बस्दै आएको घरमा भाइटीकाको दिन आगलागी भएको थियो ।


 

Previous Post Next Post