//

हङकङमा नेपाली विद्यार्थीलाई कारले दियो ठक्कर, उपचारका क्रममा गयो प्राण !


 कारको ठक्करबाट हङकङको युनलङमा नेपाली विद्यार्थीको मृत्यु भएको छ । बिहीबार बिहान कलेज जाने क्रममा कारले ठक्कर दिँदा १९ वर्षीया छात्रा लिसाको मृत्यु भएको हो । उनी हङकङमै जन्मेको खुलेको छ ।


Previous Post Next Post