बागलुङको जैमिनीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
आज बिहान जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकपअ भ्यान वडा नं. ७, जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।