एमाले महासचिव पोखरेललाई भ्रातृशोक

 


 नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ । महासचिव पोखरेलका दाजु देवी पोखरेलको शुक्रवार राति दाङमा निधन भएको हो ।

Previous Post Next Post