Home आजको राशिफल byNews Nepal •November 08, 2024 मेष : दिन सामान्य छ। विश्वास गरेका पात्रले धोका दिनेछन्। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ Facebook Twitter