भाइटीका दिन भद्रपुरमा मोटरसाइकल दुर्घटना, घाइते मर्डीको मृत्यु

झापामा करिब एक साताअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । हल्दिबारीका गाउँपालिका-२ का अन्दाजी २१ वर्षीय सुमन मर्डीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


 

Previous Post Next Post