झापाको हल्दिबारीमा शिशु मृत फेला परेको छ । हल्दिबारी–१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र मृत शिशु फेला हो ।
हल्दिबारीको डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र शिशु मृत भेटिए, फालेर भाग्ने महिलाको खोजी गरिँदै
byNews Nepal
•