Home बसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर byNews Nepal •November 06, 2024 पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका- २ मा मंगलबार राति बसले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलमै सवार दुईजनाको अवस्था गम्भीर छ । Facebook Twitter