Home यात्रुबाहक दुई बस आपसमा ठोक्किँदा १३ जना घाइते byNews Nepal •November 06, 2024 पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । Facebook Twitter