मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ मा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। गाउँपालिकास्थित कोगटेमा माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाइमा छोएपछि विद्युत सर्ट भई करेन्ट लागेको थियो।
करेन्ट लागेर तीन पाटन ९