दाङबाट भ्रमणको लागि पोखरा आएको बस दुर्घटना हुँदा बिहीबार पोखरामा दुईजना घाइते भएका छन्। घाइते हुनेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने १७ वर्षकी सन्ध्या रसाइली र सोही ठाँउ बस्ने १९ वर्षकी मनीषा रसाइली रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
दाङबाट भ्रमण आएको बस पोखरामा दुर्घटना, दुईजना घाइते
byNews Nepal
•