संखुवासभामा ड्युटी सकेर फर्किने क्रममा लड्दा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ।
असोज २९ गते खाँदबारी नगरपालिका-१ बसपार्कमा ड्युटी सकेर कार्यालयमा सञ्चार सेट बुझाएर फर्किने क्रममा लडेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।
Our website uses cookies to improve your experience. Learn more
Ok