//

उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु


 भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ।

अलमोरा जिल्लामा ४५ सिटको बस २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।


Previous Post Next Post