//

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना


 रूकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना भएको छ।

रूकुमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं आउँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस निसीखोला गाउँपालिका–६ मा दुर्घटना भएको गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीले जानकारी दिए ।


Previous Post Next Post