//

यी हुन् अर्घाखाँची दुर्घटनाका मृतक र घाइते (सूची)


 

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटको संगमस्थल उदयठाँटीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

Previous Post Next Post