//

८ बर्षिय छोरालाई सदाको लागि छोडेर बिदा भए बिरेन्द्र -शान्ति


 दार्चुला शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल परिवारसहित मालिकार्जुन जात्रा हेर्न गएका थिए।

फर्किदा मालिकार्जुन मन्दिर नजिकै जिप दुर्घटनामा पर्‍यो। दुर्घटनामा वीरेन्द्र र उनकी श्रीमती शान्तिको घटना स्थलमै मृत्यु भयो

Previous Post Next Post