दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल परिवारका साथ बिहीबार बेलुका मालिकार्जुन जात्रा हेर्न पुगे। साथमा २८ वर्षीया श्रीमती शान्ति र ८ वर्षीय छोरा सन्दीप पनि थिए।
दार्चुला दुर्घटना: जात्राबाट फर्किरहेका पति-पत्नी बिते, ८ वर्षका छोरा घाइते
byNews Nepal
•