//

खाना पकाउने बेला तातो तेलमा मोबाइल खसेर विस्फोट, युवकको ज्यान गयो


 मोबाइल फोन विस्फोट हुँदा भारतमा शुक्रबार एक जनाको ज्यान गएको छ । मध्य प्रदेशस्थित भिण्ड जिल्लामा चन्द्रप्रकाश नामका एक युवकको मोबाइल विस्फोटमा ज्यान गएको हो ।

Previous Post Next Post