//

अर्जुनधारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


 झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोही मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन्

Previous Post Next Post