Home क्यानडाबाट हिजो फर्किएका थिए, आज होटलमा मृत भेटिए byNews Nepal •November 24, 2024 काठमाडौंको सिनामंगलमा मृत फेला परेका श्रीमान श्रीमती रहेको खुलेको छ ।मृत हुनेहरुमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेको प्रहरीले जनाएको छ । Facebook Twitter