झापा- झापाको हल्दिवारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनी बिर्तामोड –१० को भएको बताइएको छ ।
श्रीमान् विदेशमा, यता आमा हेल्थ क्लिनिकको शौचालयमा शिशु जन्माएर फरार
byNews Nepal
•