सल्यानको कपुरकोट गाउँपालिका-६ सिनबाङ्गमा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । २४ वर्षीय चालक मानबहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।
सल्यानमा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो ri'p
byNews Nepal
•