//

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

 सल्यानको कपुरकोट गाउँपालिका-६ सिङबाङस्थित सडकमा दुबेदेबाट छापनेटातर्फ जाँदै गरेको रा.१ ख २४०२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ट्रकमा सवार ४ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

 



Previous Post Next Post