//

रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन, सामाजिक सञ्जालमा भ्रामक प्रचार गरियोः कास्की प्रहरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रामक समाचार फैलिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले भ्रामक सूचना प्रसारण नगर्न अनुरोध गरेको हो । 


 

Previous Post Next Post