राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।
Our website uses cookies to improve your experience. Learn more
Ok