शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला परेको छ ।
राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने ढक्का पोष्टनजिकै गर्भवती अवस्थाको हात्ती मृत फेला परेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।
Our website uses cookies to improve your experience. Learn more
Ok