Home मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए byNews Nepal •August 31, 2024 चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् । Facebook Twitter