//

मितेरी सहकारीको १ पैसा अपचलनमा मेरो संलग्नता पुष्टि भएमा सेरिएर मर्न तयार छुः धनराज गुरुङ

 नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मितेरी सहकारीको अपचलनमा आफ्नो संलग्नता पुष्टि भएमा सेरिएर मर्न तयार रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले करोड र लाख नभएर एक पैसा पनि अपचलनमा आफ्नो संलग्नता पुष्टि भएमा भीमसेन थापाले झैं सेरिएर मर्न तयार रहेको बताएका हुन् ।



Previous Post Next Post