दार्चुलामा ब्रेक फेल हुँदा हाइस दुर्घटना, ५ जना घाइते


 दार्चुलामा शनिबार (आज) बिहान हाइस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका-९ पडालमा १७ जना यात्रु सवार हाइस दुर्घटना भएको हो।


Previous Post Next Post