//

स्कुलबाट फर्किंदैगर्दा करेन्ट लागेर बाटैमा बिलाइन् बालिका


 स्कुलबाट घर फर्किँदैगरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ । 

घटना ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा ३ को हो । 

Previous Post Next Post