//

चौकीडाँडामा ट्याक्टर सँग मोटर साईकलको ठक्करबाट एक जनाको मृत्यु

 



कैलालीको चौकीडाँडामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधवार साँझ ट्याक्टरको ठक्करबाट बैतडीका नवीन थलालको मृत्यु भएको हो।


Previous Post Next Post