Home स्कुल बसको ठक्करबाट सुर्खेतमा एक बालिकाको मृत्यु byNews Nepal •November 15, 2024 स्कुल बसको ठक्करबाट सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो Facebook Twitter