Home दाङबाट भ्रमण टोली लिएर आएको बस पोखरामा दुर्घटना byNews Nepal •November 07, 2024 दाङबाट भ्रमण टोली लिएर आएको बस कास्कीको पोखरामा दुर्घटना परेको छ।कास्कीको पोखरा महानगरपालिका- २२ विश्व शान्तिस्तूप नजिकै भ्रमण टोली लिएर आएको रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो ।नवयुग डान्स क्लब दाङबाट भ्रमण आएका Facebook Twitter