चितवनमा बस र माइक्रो ठोकिँदा पाँच जनाको मृत्यु (अपडेट)


 नारायणघाट मुग्लिन सडक खण्डको सत्रकिलोमा बस र माइक्रो बस ठोकिँदा ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका-४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, उनकी श्रीमती ३३ वर्षीय सविना भुसाल, गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङ, भारत घर भई पोखरामा किराना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार शाह रहेका छन्। 


Previous Post Next Post