//

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते

काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा मंगलबार मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

 





 

Previous Post Next Post