//

घरको छतबाट खसेर मृत्यु

  महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ

मार्मा गाउँपालिका–५ गोल्फा स्थायी घर भई बङ्गाबगरमा बसोबास रहेका ३६ वर्षीय राजेन्द्र महताको शुक्रबार साँझ छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।



Previous Post Next Post