करेन्ट लागेर नेपाली सेनामा कार्यरत डडेल्धुराका दियालको मृत्यु, डडेल्धुराकै केसीसहित दुई घाइते


 मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।  यस्तै  दुईजना घाइते भएका छन् ।


Previous Post Next Post