//

जाजरकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

 जाजरकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नलगाड नगरपालिका-१ चिउरीका सुरेश महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।



Previous Post Next Post