काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवक र युवती एकै ठाउँमा मृत भेटिएका छन् ।
सिनामङ्गलस्थित एक होटलमा आइतबार उनीहरू एकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
Our website uses cookies to improve your experience. Learn more
Ok