चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतम रहेका छन् ।
फोटो खिच्ने क्रममा तालमा खस्दा चार्टर अकाउन्टेन्ट गौतमको मृत्यु
byNews Nepal
•