Home जिप दुर्घटनामा परी बुलेङटारका दिदि भाईको निधन r'ip byNews Nepal •October 21, 2024 नवलपरासीको बालुवाडाँडामा जिप दुर्घटनामा परी बुलेङटार ३ टाँडीका दिदि भाई २१ बर्षिया पवित्रा र १८ बर्षका पवन मँगाश्रीको निधन भएको छ । उनिहरु दशैँ मनाएर घर फर्किदै थिए । Facebook Twitter