काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा विरोध जनाएका छन् ।
सहकारी ठगीमा रवि पक्राउ पर्दा कांग्रेस-एमालेका नेता किन समातिएनन् ? :प्रचण्ड
byNews Nepal
•