Home विश्वकप एसिया छनोटका लागि महिला क्रिकेट टोलीको घोषणा byNews Nepal •October 23, 2024 काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलका लागि आज १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । Facebook Twitter