काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजदासमा म्याद थपका लागि लगिएको हो । अहिले म्याद थपबारे बहस चलिरहेको छ । रविसँगै उनका व्यापारितक साझेदार तथा नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको पनि बहस जारी छ ।