//

काठमाडौं आउँदै गरेको हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते

  


सिन्धुलीमा हाईस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

शुक्रबार बिहान ११ वजेर ४० मिनेटमा गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको आइस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको हाईस आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।


 

Previous Post Next Post